'ड्राइभ-थ्रू' परीक्षण केन्द्रमा काम गरेकी नेपालीको अनुभव: “कोही अत्ति नै डराउने हुन्छन्”

Nepali Drive Thru Nurse Ila Wagle in Sydney Australia

Source: AAP and Ila Wagle

हाल देशभर कोरोनाभाइरस परीक्षणका लागि 'ड्राइभ थ्रू' सेवा पनि सञ्चालित छन्। यस्ता परीक्षण केन्द्रमा सम्भावित सङ्क्रमितहरूको जाँच गर्दा कस्तो अनुभव हुन्छ र उनीहरूको व्यवहार कस्तो रहन्छ त? यसबारे सिड्नीमा नर्सका रुपमा काम गर्दै गरेकी ईला वाग्लेसँग सुनिता पोखरेलले गरेको कुराकानी।


ईला वाग्लेसँग सुनिता पोखरेलले गरेको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share