कडा प्रतिबन्ध लागु भएका सिड्नीका "चिन्ताका स्थान" हरुमा भुटानी समुदायको अनलाइन पहल

अत्यावश्यक बाहेकका कामहरुका लागि आफ्नो घर बाट बाहिर जान वा आफन्तहरुलाई भेट्न नपाउने लगायतका कोरोनाभाइरस प्रतिबन्धहरुका कारण पश्चिमी सिड्नीका ब्लाकटाउन र पेनरिथमा बस्ने नेपाली भाषी भुटानी समुदायका सदस्यहरुले एक अर्काको सहयोग र सरकारी नियमबारे अवगत गराउन बिभिन्न तरिकाहरु अपनाई रहेका छन्।

Many Bhutanese refugees were resettled in Blacktown, NSW in 2008

Many Bhutanese resettled in Sydney's Blacktown in 2008 after living in Nepal's refugee camps. Source: AAP

यसबारे थप समाचार हाम्रो अंग्रेजी संस्करणमा उपलब्ध रहेको छ। पढ्नको लागि तलको लिंकमा हेर्नुहोस्।

Share
Published 26 August 2021 6:32pm
By Rajish Aryal


Share this with family and friends