वृद्ध मारपिट प्रकरण: प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय

न्यु साउथ वेल्सको सीफोर्थ नर्सिङ होमका एक पूर्व कर्मचारी प्रकाश पौडेललाई डिमेंसिया पीडित ८२ वर्षीय डेभिड नाबुल्सी माथि हात उठाएर अभद्र व्यवहार गरेको कसुर बापत आठ महिनाको जेल सजाय म्यान्ली स्थित एक अदालतले सुनाएको छ। चार महिना जेलमा बिताएपछि पौडेल परोलमा छुट्न सक्नेछन्।

Prakash Paudyal leaves Manly Local Court in Sydney, Tuesday, December 18, 2018.

Prakash Paudyal leaves Manly Local Court in Sydney, Tuesday, December 18, 2018. Source: AAP

Published 24 January 2019 3:45pm
Updated 18 February 2019 12:40pm
By SBS Nepali
Source: SBS


Share this with family and friends