एटीओसँग ट्याक्स टक: कर कटौती हटाउने बारे

Source: ATO/SBS
ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग कर कटौती हटाउने बारेमा छलफल गर्दैछौँ। आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: कामदारहरूलाई उनीहरूको पारिश्रमिक दिँदा रोजगारदाताहरुले पाउने कर कटौतीहरू के-के हुन् ? आफ्नो करमा हुने कटौती नगुमाउन पे-याज-यु-गो करबाट कस्ता किसिमका भुक्तानीहरू रोक्का गर्नुपर्छ? भुक्तानीबाट रोक्का गर्नुपर्ने रकम रोक्का नगरे वा त्यसबारे अस्ट्रेलियन कर कार्यालयलाई जानकारी नदिए के हुन्छ? भूलवश त्यस्तो हुन गयो भने नि?
Share