एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार ६ जनवरी २०२२

PM Morrison in Sydney

PM Morrison met with members of public on his visit to Sydney where he spoke about the vaccine rollout for children. Source: AAP Image/Bianca De Marchi

बिहीबार ६ जनवरीको हाम्रो रेडियो कार्यक्रममा: एन्टीजेन टेस्टबारे पछिल्लो सरकारी नीति, अस्ट्रेलियाली पीआरको लागि सरकारका नयाँ व्यवस्था र नेपालमा १७० वर्ष अघि लोप मानिएको हङ्रायो चरा देखिएको लगायतका सामाग्रीहरू सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
 


Share