हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २९ डिसेम्बर २०२१

Australian Prime Minister Scott Morrison speaks to the media during a press conference following a national cabinet meeting Source: AAP
न्यु साउथ वेल्समा ११,००० भन्दा कोभिड-१९ सङ्क्रमित पुष्टि र राष्ट्रिय मन्त्री परिषद्को बैठक बिहीबार बस्ने लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share