हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १७ नोभेम्बर २०२१

People are seen wearing masks, in Darwin Source: AAP
तीन बर्सिया एक बालिकामा समेत कोभिड–१९ सङ्क्रमण देखिएपछि सम्पूर्ण बासिन्दालाई खोप लगाउन नर्दन टेरिटोरी सरकारको आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share