हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ७ डिसेम्बर २०२१

Liberal Nationals MP George Christensen makes a statement in the House of Representatives at Parliament House in Canberra. Source: AAP
एक अनलाइन कार्यक्रममा सहभागी भई सरकारी कोभिड नीतिका बारेमा विरोध गर्न वकालत गरे पछि नेशनलका सांसद जर्ज क्रिस्टीन्सनलाई सचेत गराउन प्रधानमन्त्रीलाई दबाब लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share