हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार ७ जुलाई २०२२

NSW Premier Dominic Perrottet (centre left) and Prime Minister Anthony Albanese (centre right) meet with SES volunteers in Richmond, NSW July 6, 2022 Source: AAP Image/Bianca De Marchi
न्यु साउथ वेल्सका बाढी प्रभावित बासिन्दाहरूले बिहीबारदेखि १,००० डलर आर्थिक सहयोग पाउने लगायत आजको पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share