हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार १६ डिसेम्बर २०२१

Treasurer Josh Frydenberg speaks to the media during a press conference at Parliament House in Canberra, Wednesday, December 1, 2021. Source: AAP
अस्ट्रेलियाको अर्थतन्त्र अनुमान गरिए भन्दा राम्रो हिसाबमा उक्सिएको सङ्घीय ट्रेजरर जश फ्राइडनबर्ग भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share