एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १९ डिसेम्बर २०२१

NSW Transport workers hand out face masks at Town Hall rail station in Sydney, Thursday, May 6, 2021.

NSW Transport workers hand out face masks at Town Hall rail station in Sydney, Thursday, May 6, 2021. Source: AAP Image/Joel Carrett

अस्ट्रेलियाका केही राज्य र टेरिटोरीले मास्क लगाउने नियम ल्याए पनि न्यु साउथ वेल्समा भने मास्क बाध्यकारी नबनाइने प्रिमियरको अडान कायमै लगायत आजका प्रमुख समाचारहरू सुन्नुहोस्।



Share