हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार १६ नोभेम्बर २०२१

Northern Territory Chief Minister Michael Gunner. Source: AAP
९ जनामा कोभिड-१९ सङ्क्रमित पुष्टि भए पछि नर्दन टेरिटोरीमा लकडाउन सुरु र न्यु साउथ वेल्सको फोर्ब्समा बाढी आउने खतरा पछि उक्त ठाउँ निकास्न आदेश आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share