हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार ७ जनवरी २०२२

NSW has halted singing in clubs and pubs for three weeks and will impose a triple-vaccination mandate for some people. Source: AAP
जोखिमका क्षेत्रमा काम गर्ने कामदारका लागि बुस्टर डोज अनिवार्य सहित न्यु साउथ वेल्समा सामान्य प्रतिबन्धहरूको घोषणा लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
Share