एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार ५ नोभेम्बर २०२१

National cabinet is expected to discuss vaccines for children.

National cabinet is expected to discuss vaccines for five to 11-year-olds. (AAP) Source: AAP

अस्ट्रेलिया भर कोभिड-१९ खोप लगाएका मानिसहरूको सङ्ख्या आज ८०% प्रतिशत पुग्ने क्रममा छँदा, न्यु साउथ वेल्स र भिक्टोरियाबिचको हवाई यात्रा लगभग पूर्ण रूपमा सुचारु भएको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share