हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १४ जनवरी २०२२

NSW Premier Dominic Perrottet. Source: AAP
कोभिड-१९ नियमको कथित उल्लङ्घन गरेकोमा हिल्संग चर्चले जरिमाना तिर्नु पर्ने प्रिमियर डोमिनिक पेरोटेको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share