एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १० डिसेम्बर २०२१

PM Morrison in Sydney

PM Morrison met with members of public on his visit to Sydney where he spoke about the vaccine rollout for children. Source: AAP Image/Bianca De Marchi

अस्ट्रेलियामा जनवरी १० देखि ५ देखि ११ वर्षका बालबालिकाहरूले फाइजर खोप लगाउन पाउने प्रधानमन्त्री स्कट मोरिसनको घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।









Share