कोभिडको समयमा बच्चा हुर्काउने अभिभावकको सकारात्मक अनुभव

Newborn, Baby, Labor - Childbirth, Hospital, Childbirth

Newborn, Baby, Labor - Childbirth, Hospital, Childbirth Source: Getty / Getty Images

कोभिड १९ को समयमा अस्ट्रेलियामा नव अभिभावक बनेका नेपालीहरूले आफन्त अस्ट्रेलियामा नहुँदा गाह्रो भएको भए पनि यस समयलाई बच्चा र बाबुआमा बिचको सम्बन्ध प्रगाढ बनाउने राम्रो अवसरका रूपमा पनि लिएका छन्। Mum माने आमाको यस भागमा हामी तिनै अभिभावकहरूका कुरा सुन्ने छौँ।


Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न । हाम्रो अन्य प्रस्तुती भने सकिन्छ।
Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Share