यस मासिक शृंखलामा समावेश विषयहरु:
"स्ट्याम्प ड्युटी" भनिने घर जग्गा किन्दा न्यु साउथ वेल्स निवासीहरुले तिर्न पर्ने कर कहिले चाहिं आगामी बाह्र महिना सम्म तिर्न नपर्ने राज्य सरकारको निर्णयले कसलाई फाइदा हुने छ त?
घट्दो मुद्रस्फीति दर,
कोरोनाभाइरस अन्तर्गत भिक्टोरियामा थप कडा नियम लागु गर्ने सरकारी निर्णयको घर किनबेचमा असर,
र बढ्दो सुनको भाउ।
यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।