एनआरएनए न्यु साउथ वेल्सले कोभिड-१९ महामारी पश्चात् पहिलो प्रत्यक्ष कार्यक्रम आयोजना गर्दै

Entrepreneur Conference 2017

'नीति निर्माण तहमा पनि महिलाहरूलाई सहभागी गराउने वातावरण बनाइनु पर्छ।' तस्विर: व्यवसाय भेला २०१७ Source: NRNA Australia/Vision Multimedia

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको न्यु साउथ वेल्स समितिले शनिबार २७ नोभेम्बरमा कोभिड-१९ महामारी पश्चताको पहिलो प्रत्यक्ष कार्यक्रम रकडेलमा आयोजना गर्दै छ। समुदायसँग छलफलका साथै विभिन्न व्यवसायहरूले महामारीको समयमा खेलेको भूमिका र वर्तमान अवस्थामा कसरी कोभिड सेफ प्रक्रिया अपनाउने भन्ने बारेमा अन्तरक्रिया हुने, संस्थाकी उप संयोजक सुकीर्ति भट्टले बताइन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share