बुझ्ने भाषामा जानकारी नपाउँदा न्यु साउथ वेल्स र भिक्टोरियाको सिमामा बस्ने नेपाली र भुटानी रनभुल्लमा

NSW - Victoria border

Source: AAP Image/Lukas Coch

बृहत् मेलबर्न महानगरीय क्षेत्र र त्यसको उत्तरमा पर्ने मिचेल शायर पुनः तेस्रो चरणको कोरोना प्रतिबन्धमा राखिएपछि, अस्ट्रेलियाका सबैभन्दा बढी जनसङ्ख्या भएका राज्यका सिमानाहरू हाल एक शताब्दी यता पहिलो पटक बन्द गरिएका छन् र जसको मारमा अल्वरी-वड्ङ्गााका नेपाली तथा भुटानी पृष्ठभूमिका मानिसहरु परेका छन्।


रिपोर्ट सुन्न माथीको मिडिया प्लेयरमा रहेको स्पिकर आइकन थिच्नुहोस् वा पढ्न तलको लिङ्कमा जानुहोस्


Share