युवा मानसिक स्वास्थ्य सहयोगका लागि बहु सांस्कृतिक अभियान

Subash Poudel Source: SBS
सांस्कृतिक तथा भाषिक रूपमा विविध पृष्ठभूमिबाट रहेका युवाहरूलाई मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न मद्दतका लागि एक नयाँ अभियान सुरु गरिएको छ। यसै सन्दर्भमा हामीले न्यु साउथ वेल्स हेल्थकी शर्वानी उपाध्याय र सुभास पौडेलसँग गरेको कुराकानी सुन्नुहोस्!
Share