अस्ट्रेलियाका एक कर विज्ञले यो वर्ष ठगहरूले आधुनिक टेक्नोलोजी प्रयोग गरी मानिसहरूलाई डराउने, धम्काउने क्रम बढेको बताउनु भएको छ। चूडामणि बेलबासेका अनुसार, त्यही भएर आफ्नो निजी तथा गोपनीय जानकारीको सुरक्षा गर्न झनै महत्त्वपूर्ण रहेको छ।
हामीले उहाँसँग यसपल्ट ट्याक्स रिटर्न गर्दा के के कुरामा ध्यान दिनु पर्छ भनी सोधेका थियौँ।