हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
महारानीको निधनमा बेलायतका नेपालीहरूको प्रतिक्रिया कस्तो छ?

Audience and security as Her Majesty the Queen's coffin is transported to the Palace of Westminster, before lying in state in Westminster Hall in London. (Photo by DPPA/Sipa USA) Credit: DPPA/Sipa USA/AAP Image
गत सोमबार वेस्टमिनीस्टर एबीमा भएको महारानी एलिजाबेथ द्धितियाको अन्त्येष्टि समारोह अघि बेलायतमै बसोबास गर्ने नेपालीहरूले पनि घण्टौँ लाइनमा बसेर महारानीको अन्तिम दर्शन गरेका छन्। यसबारे बेलायतमा बसोबास गर्ने पत्रकार भगीरथ योगीसँग गरिएको कुराकानी सुन्नुहोस्।
Share