कुराकानी सुन्नुहोस्: कोभिड-१९ बाट निको भईसकेको व्यक्तिलाई रुघा लाग्दा बढी गाह्रो हुने हो त? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सम्बन्धित सामाग्री:

रुगा खोकी वा दुखाई कम गर्ने औषधि चाहियो? आफ्नो जीपी कहाँ तपाईंलाई जानुपर्ला।