अस्ट्रेलिया भर मदर्स डे अर्थात आमाहरू प्रति समर्पित दिवसको रुपमा मनाइदा आफैंले जन्म नदिए पनि समस्यामा रहेका बालबालिकाहरूका लागी माया र स्याहार प्रदान गर्ने त्यस्ता आमाहरूका बारेमा यो रिपोर्ट।
यस विषयबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।