हराएको एक महिना पुग्दासम्म पनि बिगुल पण्डितको अवस्था अज्ञातै
करिब एक महिना अगि अल्बरी स्थित मर्री नदीमा डुबेर हराएका नेपाली विद्यार्थी बिगुल पण्डितको अवस्था अझै अज्ञात रहेको छ।

Source: Facebook
Share
Published 6 February 2019 6:41pm
Updated 18 February 2019 12:06pm
By SBS Nepali
Source: SBS
Share this with family and friends