अस्ट्रेलियामा तपाईँ नजिकै रहेका कोभिड-१९ परीक्षण क्लिनिकहरू

अस्ट्रेलियाका सबै राज्य तथा प्रदेशहरूले कोरोनाभाइरस परीक्षणका लागि क्लिनिकहरू सञ्चालन जारी नै राखेका छन्।

Healthcare worker taking sample for covid test of a senior man at home.

Even if RATs are becoming more and more common, PCR testing is sometimes still necessary. Source: Getty Images / Digital Vision / Luis Alvarez

पीसीआर परीक्षण गर्नुपर्ने भएमा तल रहेको आफू उपयुक्त लिङ्कमा जानुहोस् (अनलाइन फारम भर्न कठिनाइ भए, थप सहायताका लागि सँगै रहेका तलका नम्बरमा सम्पर्क राख्नुहोस्)
 
०२ ५१२४ ६५००
१८०० ४९० ४८४
१८०० २५३ ७८७
१८०० ६७१ ७३८
१८०० ६७५ ३९८

एसबीएस कोभिड-१९ बारे पछिल्ला महत्त्वपूर्ण जानकारीहरू अस्ट्रेलियाको बहुसांस्कृतिक तथा बहुभाषिक समुदायसम्म पुर्‍याउन कटिबद्ध छ। नेपाली भाषामा कोरोनाभाइरस महामारी सम्बन्धी पछिल्ला समाचार तथा जानकारीहरूका लागि यहाँ थिच्नुहोस्।




Share
Published 17 March 2022 4:05pm


Share this with family and friends