‘सबैलाई पुरस्कार’: अस्ट्रेलियाली भुटानी समुदायमा एकता र सद्भाव बढाउँने वार्षिक खेलकुद प्रतियोगिता
वृद्धहरुको ५० मिटर पैदल रेस देखि भलिबल सम्म, तर्बुजाको तौल अनुमान देखि खोपी सम्म - अस्ट्रेलियाली भुटानी समुदाय द्वारा आयोजना गरिएको वार्षिक खेलकुद प्रतियोगिताले सद्भाव र एकताको संदेश दिएको छ।

A young winner receives her trophy during the Bhutanese community sports day in Sydney. Source: SBS Nepali
Share
Published 31 January 2019 6:56pm
Updated 18 February 2019 12:31pm
By Rajish Aryal
Share this with family and friends