नेपालमा ठुलै नाम कमाएका सरुन ताम्राकार र पायल शाक्यको दमदार जोडी अस्ट्रेलियामा के गर्दै छन्?
सन् २००४ मा "मिस नेपाल" भएर करोडौँ नेपालीहरुको मुटुमा बास पाएकी पायल शाक्य र सन् २००५ मा आफ्नो पहिलो साङ्गितिक कोसेलीबाट चर्चित हुन पुगेका अग्लिज ब्याण्डका सरुन ताम्राकार अहिले अस्ट्रेलियाको सिड्नीमा घरजम गरेर गुमनाम जीवन व्यथित गरिरहेका छन्।

Source: Instagram
Share
Published 29 August 2019 4:11pm
Updated 29 August 2019 4:28pm
By Rajish Aryal
Share this with family and friends